तिहारलगत्तै प्रचण्ड सरकार बलीबेदीमा आहुती हुनसक्ने

संसदमा महाभियोग दर्ता भएको रात झण्डै प्रधानमन्त्रीले राजीनामा दिएको भन्ने तातो खबर सेलाएको छैन । अख्तियार प्रमुखमाथिको महाभियोग अझै पनि प्रधानमन्त्रीको नैतिक संकटको मुद्दा रहेको छ । किनभने बिनाकारण जुन शक्तिले ओलीलाई फाल्यो र प्रचण्डलाई सत्तामा आसिन गरायो, त्यो शक्तिले अख्तियार प्रमुखमाथिको महाभियोग किन ? भन्ने प्रश्न गरिरहेको छ । जुन प्रश्नका कारण स्वयं प्रधानमन्त्रीले … Continue reading तिहारलगत्तै प्रचण्ड सरकार बलीबेदीमा आहुती हुनसक्ने